नेशनल लाइफका सबै कार्यालय बन्द, आवश्यक परे यी व्यक्तिलाई सम्पर्क गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 01:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका बीमितहरुको बीमालेख व्यतित नहुने  जनाएको छ । उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा व्याज नलाग्ने समेत कम्पनीले जनाएको छ । 

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको चैत १७ गतेसम्म सबै कार्यालयहरु बन्द हुने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मको लागि कम्पनीको सम्पूर्ण शाखाहरु बन्द हुने कम्पनीले जनाएको छ । यस अवधिमा अति आवश्यक परी बीमा सम्बन्बी जानकारी लिनु परेमा कम्पनीले तोकेका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved