आइएमई जनरलको सचिवमा जोशी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 02:55:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स IME General Insurance  को सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । कम्पनीको कानूनी विभाग प्रमुख समेत रहेकी जोशीले सचिवको समेत कार्य गर्ने थप जिम्मेवारी पाएकी हुन् । 

कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको ९३ औँ बैठकले उनलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो । सोमबारबाट लागु हुनेगरी सचिवको जिम्मेवारी दिईएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved