नेशनल लाईफको कामु सिईओमा खत्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 04:40:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी National Life Insurance Company को कायम मुकायम सीईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्री कामु सिईओमा नियुक्त भएका हुन् ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कम्पनीको सिईओ भरत बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाई गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved