महालक्ष्मी लाईफ इन्स्योरेन्सले बिलम्व शुल्क छुट दिने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 10, 2021 | 12:28:39 PM मा प्रकाशित

predect in win

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । कम्पनीले ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो । 

यस्तै २०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिम बिलम्व शुल्क छुट दिने कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved