बटेश्वर गाउँपालिका र अजोड ईन्स्योरेन्सबीचमा बिमा सेबा बिस्तार गर्ने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 05:26:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 अजोड ईन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, धनुषाका गाउँपालिका अध्यक्ष राम अषिश महतोको बीचमा  नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय तहसंग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याई बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाऊदै बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने,लिने संम्झौता भएको छ ।

 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved