रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा ५ लाख दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 05:44:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधा दावि भुक्तानी गरेको छ । कम्पनीले आज २० गते झापामा एक कार्यक्रमको आयोजना गरि आज वीमित गोमा श्रेष्ठलाई रु.५,००,०००।– दाबी भुक्तानी गरेको हो ।

दमक शाखाबाट मिती २०७८।०३।२७ देखि बिमा गरेकी गोमा श्रेष्ठ  गौरादह– ४ झापा निवासी हुन्  । 

कार्यक्रममा कम्पनीका प्रदेश १ का उपप्रमुख तौफिक अहमद शेखले प्रमुख  अथिती उपमेयर जल वर्षा राजवंशी विषेश अथिती वडा अध्यक्ष  दुर्गा मणि बस्नेत र वडा सदस्यहरु सुर्य सुब्बा ,तुलसा कंडेल, निर्मला कार्की को उपस्थितिमा वीमितहरुलाई समयमानै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुपदावभुक्तानी प्रदान गरिएको  बताए । 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved