सन नेपाल लाइफको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 11:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको कैलारि गाउँपालिकामा स्थानीय सरोकारवालासँग सोमबार सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राम समज चौधरी प्रमुख अतिथि र विशिष्ट अथितिका रुपमा गाउँपालिकाका उपाध्यक्ष र अथितिमा १ देखि ९ वडाका वडाध्यक्षहरु रहेका थिए ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री दिपेन्द्र मावि हसुलियालाई २० हजार रुपैयाँ सहयोग गरेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved