काठमाडौँ क्यापिटलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 09:13:04 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ क्यापिटल Kathmandu Capital Market Ltd  ले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले मंसिर २० गते शुक्रबार नयाँ बानेश्वर स्थित इन्द्रेणी ब्यांक्वेटमा सभा आह्वान गरेको हो । क्यापिटलले एक साथ दोस्रो र तेस्रो साधारणसभा आह्वान गरेको हो । 

सभामा गत २ आर्थिक बर्षको बार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अपरित गर्ने, लेखा परीक्षक नियुक्त तथा निजको पारिश्रमिक तोक्ने लगायतक प्रस्ताव पेश हुने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved