सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 06:21:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश पारित गरेको छ ।

बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बैंकले हाल १०१ शाखा, ३१ एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved