उपत्यका विकास प्राधिकरणको आयुक्तमा पत्रकार ढकाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 06:10:02 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । आइतबारको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो ।

नवनारी मासिक पत्रिकाकी सम्पादक रहेकी ढकाल ५ वर्षको लागि प्राधिकरणको विकास आयुक्तमा नियुक्त भएकी हुन् । 

विकास आयुक्तका चैत १२ गते माग भएको दरखास्तमा ८ जनाले आवेदन दिएका थिए । तीमध्ये ढकालसहित डा. श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषदमा गएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved