बनेली ७५२s को शोरुम नक्सालमा, पहिलो ३ ग्राहकले १ लाख १० हजार छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 06:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बेनेली मोटरसाइकलको आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लि.ले ७५२एस को शोरुम उद्घाटन गरेको छ । नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२एस को शोरुम नक्सालमा उद्घाटन भएको हो ।

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लि.ले सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई विक्री तथा वितरण गरिरहेको छ । 

७५२एस को खरिदमा पहिलो तीन जना ग्राहकलाई १ लाख १० छुट पनि व्यवस्था छ । इटालीयन लेगेसी बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सव मनाई रहेको हँुदा यसै अवसर पारेर नेपालमा पनि ७५२एस को खरिदमा पहिलो तीन जना ग्राहकलाई १ लाख १० हजार छुट दिईने कम्पनीले जनाएको छ । 

रहेको छ । यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिन्छ । 

यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराईनेछ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved