सुशान्त केसीले किने जावा पेराक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 05:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली साङ्गीतीक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीले जावा पेराक मोटरसाइकल किनेका छन् । नेपाली संगितको क्षेत्रमा मधुर आवाजमार्फत सार्थक गीतहरु आमा, माया मा, साथी, बेहोस लगायतका गीतहरु गाएका सुशान्त केसीले पेराक मोटरसाइकल किनेका हुन् । 

उनी भन्छन् “पेराक मोटरसाइकल मेरोे व्यक्तित्व संग मेल खान्छ, टेस्ट ड्राइभ गरेपछि आरामदायी र विलासि पाएँ ।’

अग्नि मोटोइंक प्रालि, क्लासिक लीजेंड्सको आधिकारिक वितरकले जावा मोटरसाइकल १३ अक्टोबर २०२० मा र पछि जावा पेराक २०२१ मार्चमा नेपाली बजारमा ल्याएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved