अनिल शाहले किने बीवाइडीको नयाँ इलेक्ट्रिक कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 01:06:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हालै बिदाई भएका चर्चित बैंकर अनिल शाहले बीवाइडी ‘अल न्यू इ सिक्स’ खरिद गरेका छन् । 

लामो समय बैंकिङ करियरमा बिताएका मात्रै नभई बैंकिङ क्षेत्रको नेतृत्व तहमा बिताएका शाहले ५९ लाख मूल्य पर्ने बीवाइडी ‘अल न्यू इ सिक्स’ खरिद गरेका हुन् । 

एउटा भिडियो सार्वजनिक गर्दै अनिल शाहले विश्वकै सबैभन्दा ठूलो र धेरै न्यू इनर्जी भेहिकल विक्री गर्ने कम्पनी भएकाले आफ्नो रोजाईमा बीवाइडी परेको उल्लेख गरेका छन् । 

नयाँ ई–सिक्सले एक पटकको फुलचार्जमा ५२२ किलोमिटर रेन्ज दिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved