दशैँमा बाइक किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुस् कुनको कस्तो छ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 11:57:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरूको महान चाड दशैंतिहार नजिकिँदै गर्दा मोटरसाइकल बिक्रेता कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्

विगतको जस्तै विभिन्न अटोमोबाइल कम्पनीले ग्राहकलाई आकर्षित गर्नको लागि दशैं अफर सार्वजनिक गर्न थालेका छन् यस्तै, नेपालमा सबैभन्दा बढी बिक्री हुने दुईपाङ्ग्रे सवारी साधन हिरो, होण्डा, बजाज, यामाहा, टिभीएसलगायत अन्य कम्पनीले बजारमा ग्राहकहरूको लागि योजना सार्वजनिक गरेका छन्

कुन कम्पनीको कस्तो अफर ?

बजाजः कम्पनीले  “बजाज आधाको आधानामक ग्राहक योजना ल्याएको हो जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाईक लैजान सक्ने सुविधा दिईएको कम्पनीले जनाएको यो योजना अन्तर्गत हरेक बाईकको खरिदमा  हजार नगद छुटको ब्यवस्था पनि गरिएको कम्पनीले उल्लेख गरेको छ।

हिरो: कम्पनीले नेपालीहरुको महान चाड दशै २०७९ को उपलक्ष्यमा आहा दशै  चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग भन्ने नयाँ योजना ल्याएको यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. हजार सय  पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत लाख सम्म पाउन सक्ने बम्पर लक्की ड्र मार्फत एक जनाले रु लाख नगद पाउने कम्पनीले जनाएको छ।साथै सबै हिरो मोटरसाइकल स्कुटीमा जिरो प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको  

भेस्पा/अप्रिला: कम्पनीले(चाडपर्वको उमंग घुमओं मर्दी हिमाल भेस्पा/अप्रिला  सँग )नामक ग्राहक योजना ल्याएको हो यस योजना अन्तर्गत भेस्पा/अप्रिला स्कुटर  किन्ने ग्राहकले रु. हजार सय  पक्का डिस्काउन्ट,सप्ता उपाहारमा हिले देखि मर्दी हिमाल टुर,.९९ प्रतिशत ब्याजमा डाउनपेमेण्ट अन्य एक्सचेन्ज अफर,फ्री ब्रान्डेड हेल्मेट अनि किरिंग साथै अब आउने राइडहरु फ्री राइड कुपन जस्ता अफर रहेको

 

टिभिएस : टिभिएसले चाडपर्वलाई मध्यनजर गर्दै 'कायापलट' नामको विशेष योजना सार्वजनिक गरेको यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको यो योजना भाद्र २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ योजना अन्तर्गत गाडी नकिन्दै  गएर एक लाख जित्ने मौका खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको कम्पनीले जनाएको कम्पनीका अनुसार हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमि सी ३० स्मार्ट फोन प्रदान गरिने छ। साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको कम्पनीका अनुसार यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्ने कम्पनीले जनाएको छ। 


 होण्डा: होण्डाले होण्डाको दशैंको शुभ लाभनामक दशिया उपहार योजना सार्वजनिक गरेको  यो योजना २०७९ भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले  स्क्याच कुपन मार्फत लाख सम्मको क्यासब्याक अन्य आकर्षक उपहारहरु, प्रदेशबाट एक एक जना गरी जनाले लाख,   बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित सक्ने छन्  यसको साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको


 बेनेली : यस वर्षको दशैं, तिहार छठको अवसर पारेर बेनेलीले दशैं फिएस्टा अफर ल्याएको उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा किने पछि गरी तीन पटक सम्म छुट विभिन्न अफर प्राप्त गर्न सकिने पहिलो डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ यसरी स्क्यान गर्दा लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने सो कार्डबाट समेत लाख रुपैयाँ सम्म जित्न सकिने त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई हजार रुपैयाँ सम्मको अमेजिङ हेल्मेट अन्य विभिन्न गिफ्ट प्रदान गरिने यसरी किन्नु भन्दा पहिले लाख, किन्दा लाख किनेपछि हजार गरी लाख हजार पाउने सकिने

 

जावा : कम्पनीले  प्रतिशत व्याजदरमा जवाका बाइक किन्न सकिने अफर ल्याएको हो फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यो सुविधा ल्याइएको सजिलो फाइनान्सिङ तथा न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना जावा खरिद गर्न सक्ने कम्पनीले  जनाएको छ। कम्पनीका अनुसार हरेक जावा बाइकको खरिदमा निःशुल्क प्रोफेशनल राइडिङ ज्याकेट निःशुल्क हेल्मेट" पनि प्राप्त गर्न सकिने छ।कम्पनीले गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित इजी एक्सचेन्ज" सुविधा पनि उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।  

यामाहा : यामाहा को कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा हजार रुपैयाँ जित्न सकिने नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले दशैं, तिहार छठलाई लक्षित गर्दै सो लागायताका ल्याएको हो कम्पनीका अनुसार यामाहा फेस्टिभ ह्याट्रिकअन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा हजार रुपैयाँ जित्न सक्नेछन् यस्तै फिफा विश्वकप २०२२लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन्

कम्पनीका अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन सीमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छठसम्म लागू हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी दिएको

 

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved