५० हजारले घट्यो केटिएम २५० ड्युक र एड्भेन्चर बाइकको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 07:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

केटिएम २५० एड्भेन्चर र केटिएम २५० ड्युक मोटरसाइकलको मूल्य घटेको छ । कम्पनीले प्रतिगोटा ५० हजार रूपैयाँका दरले दूबै मोटरसाइकलको मूल्य घटाएको हो। 

यसअघि ७ लाख ४९ हजार ९ सय रूपैयाँ पर्ने केटिएम २५० एड्भेन्चरको मूल्य ६ लाख ९९ हजार ९ सय रूपैयाँ तोकिएको छ। 

७ लाख ८४ हजार ९ सय रूपैयाँ रहेको केटिएम २५० ड्युकको नयाँ मूल्य ७ लाख ३४ हजार ९ सय रूपैयाँ तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved