उद्दार उडानमा हेलिकप्टरले कति लिन पाउँछन् भाडा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 06:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) हेलिकप्टरको भाडादर तोकेको छ । उद्दार उडानमा हेलिकप्टर कम्पनीले आफूखुशी भाडा लिएको गुनासो आएपछि क्यानले २०७२ सालमा निर्धारण भएको भन्दा न्युन दरमा यात्रु बोक्न हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिएको हो ।

तोकिएको भाडा अनुसार आर–४४/आर४६ हेलिकप्टर चार्टडवापत प्रतिघण्टा एक हजार डलर बराबरको नेपाली रुपैयाँ र एएस३५०बी सिरिज/एफएक्स/बेल/२०६ एण्ड सिरिजका हेलिकप्टरमार्फत उडान गर्दा प्रति घाण्टा १२ सय डलर बराबरको नेपाली रुपैयाँ लाग्नेछ । 

तर, कोरोना संक्रमित बिरामी बोक्दा भने यो भाडामा १ लाख रुपैयाँ थप लिन पाउने क्यानले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved