हेलिकप्टर चार्टर्ड गर्दा लाग्ने भाडा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 11:41:27 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढेको छ । बढेको भाडा असोज १५ गते शनिबारबाट लागू हुनेछ । 

वायुसेवा सञ्चालक संघका अनुसार हवाई इन्धनको मूल्य तथा अमेरिकी डलरको एक्स्चेन्ज रेटमा भएको बढोत्तरीलाई आधार बनाएर भाडा बढाइएको हो । पर्यटकीय गन्तब्यमा हुने चार्टर्ड उडानको मात्रै भाडा बढाइएको संघले जनाएको छ। 

काठमाडौँ–लुक्ला–काठमाडौँ, काठमाडौँ–सगरमाथा बेस क्याम्प–काठमाडौँ लगायतका रुटमा भाडा बढेको छ । 

भाडादरः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved