नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 04:56:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडबाट Nepal Bank Limited अब कर्मचारी सञ्चय कोषको कर्जा रकम भुक्तानी गर्न सकिने भएको छ । बै‌कले कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सक्ने सुविधा उपलब्ध भएको जनाएको हो । 

बैंकका देशभरका २ सय ३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत उक्त सुविधा लिन सकिने जनाएको छ । यसअघि बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा कर्जा भुक्तानीको सुविधा थप गरिएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved