समृद्धि फाइनान्सद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2022 | 08:18:15 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले देशका बिभिन्न ठाउँहरुमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका बिभिन्न  ठाउँहरुमा खुला रक्तदान कार्यक्रम गरेको हो। 

फाइनान्सले फागुन २१ गते आफ्नो काठमाण्डौ, हेटौंडा, नारायणगढ र पोखरा  शाखाबाट सञ्चालन गरेको हो । विहान १० बजेदेखि सुरु गरिएको कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए । 

सो कार्यक्रम नेपाल स्वयंसेवि रक्तदाता समाजको सहकार्यमा गरिएको हो । समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

 फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक ११.७१%, र सामान्य बचत निक्षेपमा अधित्तम ७.५०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved