सांग्रिला डेभलपमेन्ट बैंकद्वारा स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 09:16:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले निर्धन उत्थान संजीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग गरेको हो। 

बैंकले आर्थिक सहयोग अन्तर्गत फोल्डिंग विस्तारा, स्ट्याण्ड र व्हिलचियर उपलब्ध गराएको हो। 

स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँके मा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द बहादुर खड्काको साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले जानकारी गराए। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved