बैंकका कर्मचारीको तालिमको लागि निश्चित रकम खर्च गर्नु पर्ने बाध्यकारी ब्यबस्था हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 07:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

 बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको तालिम र वृत्ति विकासमा खर्च गर्नु पर्ने रकमबारे राष्ट्र बैंकले नयाँ ब्यबस्था गरेको छ । यस अघि बैंक तथा वित्तीय संस्थाहरुले प्रत्यक वर्ष गतवर्षको कुल तलव भत्ता खर्चको ३ प्रतिशत रकम कर्मचारीहरुको तालिम र वृत्ति विकासमा खर्च गर्नु पर्ने ब्यबस्था थियो   । 

तर अहिले यो वाध्यकारी ब्यबस्था आर्थिक वर्ष २०७६/२०७७ को लागि लागु नहुने जनाएको हो  । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved