काभ्रेको तामाघाटमा सानिमा बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 05:30:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरे । 

शाखा उद्घाटनमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं पनि उपस्थित थिए ।

सानिमा बंैकले हाल १२४ शाखा र १०४ ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved