बैंक अफ काठमाण्डूका ग्राहकलाई नयाँ वर्षमा ल्याण्डमार्क होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 06:15:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने भएका छन् । 

बैंक र होटलबीच भएको सम्झौता अनुसार ैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२.५ प्रतिशत छुट हुने भएको हो ।

नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट प्रदान गरिएको होे ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved