सिटिजन्स बैंकको तीज अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 04:33:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा छुटहरुको योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७०% र लकर कि डिपोजिटमा ५०% सम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

बैंकका अनुसार यस्ता छुटहरु जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ। । यस सुविधा बापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु जस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले जनाएको छ। बैंकले नि:शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दै आईरहेको उल्लेख गरेको छ।

बैंकले १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  नैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved