राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 03:25:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाटले  बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०८० जारी गरेको हो । 

 एकीकृत निर्देशन, २०७९ र सो पश्चात २०८० असोज मसान्त सम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको एकिकृत निर्देशन २०८० जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

एकिकृत निर्देशन हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved