टेलिकमको नयाँ अफर: १ रुपियाँ मै २ मिनेट १८ सेकेण्ड कुरा गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2017 | 10:29:34 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल टेलिकमले  ‘अल टाइम भ्वाइस प्याक’ मार्फत ग्राहकहरुको लागि नयाँ प्याकेज ल्याएको छ । टेलिकमले १ दिन देखि २ महिने अवधिसम्मको लागि ‘अल टाइम भ्वाइस प्याक’ ल्याएको हो 

यस अफर अन्तर्गत ग्राहकले १ रुपियाँ मै २ मिनेट १८ सेकेण्ड सम्म कुरा गर्न सक्ने छन्  ।  हाल टेलिकमको सेवा प्रतिमिनेट १ रुपैयाँ ५० पैसासम्म रहेको छ । अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् ।

यो अफर टेलिकमको आफ्नो नेटवर्क भित्र मात्र लागु हुनेछ   ।

 टेलिकमले माघ २४ गते सम्मको लागि यो अफर सार्वजनिक गरेको हो । सेवा लिनको लागि स्टार १४१५ स्टार १ ह्यास्ट्याग गरेर यो प्याकेज लिन सकिने टेलिकमले जनाएको छ ।

यस्ता छन् अफरहरु : 

१० रुपियाँमा ११ मिनेट १ दिनको लागि    ।

२५ रुपियाम ३० मिनेट ३ दिनको लागि    ।

५० रुपियाँमा ७५ मिनेट ५ मिनेको लागि    ।

१०० रुपियाँमा २०० मिनेट १० दिनको लागि    ।

२०० रुपियाँमा ४२५ मिनेट २० दिनको लागि    ।

३०० रुपियाँमा ६ सय ५० मिनेट ३० दिनको लागि    ।

५५० रुपियाँमा १२ सय मिनेट ६० दिनको लागि     ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved