शाओमीको नयाँ सर्भिस सेन्टर पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 02:44:06 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमी ग्लोबल टेक्नोलोजी लिडरलको नयाँ सर्भिस सेन्टर पोखरामा सञ्चालन भएको छ । पोखराको महेन्द्रपुलमा अवस्थीत कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो । 

शाओमीका अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकतामा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved