नेपालको स्मार्टफोन बजारमा शाओमी नम्बर १ स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 10:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको छ । वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको हो ।

यस ब्राण्डले मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ । आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा आफुहरु प्रसन्न भएको शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए । 

ब्राण्डले विभिन्न मुल्यमा स्मार्टफोनहरु सिरिजहरु रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved