ब्राण्डेड सामानहरूका लागि श्रींगार डटकम सुरु हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 03:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा श्रृंगार डटकम नामक इकमर्स कम्पनी शुरु भएको छ । नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो कम्पनी बैशाख देखि पूर्ण रुपमा संचालनमा आउने भएको हो । 

अनलाइन बाट किन्दा सामान राम्रो नहुने, डुप्लीकेट सामानहरु पाइने तथा समयमा डेलिभरी नहुने आदि समस्यालाई यस कम्पनीले समाधान गर्ने दाबी गरेको छ । श्रृंगार डटकम का व्यवस्थापक रवी दुवालका अनुसार श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ । ब्राण्डेड सामानहरूको बिक्रि गर्ने बिक्रेताहरुले मात्र यस मार्फत समान बिक्रि गर्न पाउने उनको भनाई छ।  





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved