लक्की ड्र मार्फत दिशहोमका ग्राहकले जिते रु.एक लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2022 | 12:33:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 डिशहोमका एक  ग्राहकले रु.एक लाख पुरस्कार जितेका छन् ।CAS ID 02564033775  भएका दिशहोमका ग्राहकले उक्त पुरस्कार जितेका हुन् ।

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्कीड्रमा उक्त ग्राहकले रु. एक लाख जित्न सफल भएका छन् । 

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । 

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved