हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2023 | 12:37:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) – साईनोरा नेपाली बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतया MCB र Distrubition Board तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ ।

प्रभाकर शमशेर थापा (उपाध्यक्ष–गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेशनल मार्केटिङ –इन्डोएसियन) ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज, साईनोराको अनावरण गरे । 

नेपाल र भारतका इन्डोएसियन ब्रान्ड र यसका उत्पादनहरुबारे विभिन्न जानकारीमूलक प्रस्तुतिहरू पेस गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved