शुक्रबार ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 02:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी जेठ २ गते शुक्रबार  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम संसदमा पेश गर्न आग्रह गर्ने निर्णय गरेको हो ।   

यस संगै जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने छिन् । नीति तथा कार्यक्रम पेश भएपछि यस माथिको छलफल सकेर सरकारले जेठ १५ गते बजेट पेश गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved