पोखरा फाइनान्सको लेखा प्रमुखमा मन्दिप अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 07:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सको लेखा प्रमुखमा चार्टर्ड एकाउन्टेन्ट मन्दिप अधिकारी नियुक्त भएका छन् । साउन ८ गतेदेखि लागु हुने गरि अधिकारीलाई लेखा प्रमुख नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

स्नातकोत्तरसम्म अध्ययन गरेका अधिकारीसँग सिएको रुपमा ८ वर्षको अनुभव रहेको छ।  उनीसंग हिमालयन बैंक, सनराइज बैंक, सेन्चुरी बैंक, बैंक अफ काठमाण्डु लगायतका वाणिज्य बैंकमा अडिट गरेको अनुभव छ 

उनलाई जोखिम व्यवस्थापनको एक्स्पर्टको रुपमा समेत लिइने गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved