नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 12:12:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा डा. चन्द्र बहादुर अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

उनले भदौ १३ गते  सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ लिएका छन्। डा. अधिकारी एक समय कृषि विकास बैंकको सञ्चालक पनि रहेका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved