नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 04:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले असोज ८ गतेदेखि लागु हुने गरि रेग्मीलाई सीइओ नियुक्त गरेको हो 

सीईयो नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा आवद्द थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved