विराट कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 04:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । कोहलीले एक दिवसीय क्रिकेटमा सबै भन्दा छिटो ११ हजार रन बनाउदै सचिनको रेकर्ड तोडेका हुन् 

विश्वकप् अन्तर्गतको भारत र पाकिस्तान बिचको खेलमा उनले यो रेकर्ड तोडेका हुन् । सचिनले २७६ इनिंगमा ११ हजार रन पुरा गरेका थिए भने कोहलीले २२२ इनिंग मै ११ हजार रन बनाएका हुन् ।





Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved