राष्ट्रबैंकद्वारा मुक्तिनाथ र देव विकास बैंकसँग आरटिजिएस सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 12:29:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक र मुक्तिनाथ तथा देव विकास बैंकबीच आरटिजिएस प्रणाली सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो सम्झौतामा राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र र मुक्तिनाथको तर्फबाट सीईओ प्रद्युमन पोखरेल र देबको तर्फबाट विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन। 

यस सम्झौताले भुक्तानी प्रणालीमा सहजता आउने बैंकको अपेक्षा रहेको छ।  









 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved