मुक्तिनाथ विकास बैंक र चीनको ‘वीच्याट–पे’ बीच भूक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:48:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले चीनको भुक्तानी सेवा ‘वीच्याट –पे’ सँग साझेदारी गरेको छ । सम्झौता पछि वीच्याट–पे मोवाईल वालेट प्रयोगकर्ताले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल माध्यमबाट रकम भुक्तानी गर्न सक्ने भएका छन् । 

वीच्याट–पे मार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट–पे मार्फत भुक्तानी गर्न सक्ने बैंकले जर्नाको छ । 

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved