महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 01:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि. को प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १०% छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकले १०३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिंग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न  अपिल पनि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved