कामना सेवा विकास बैंकद्वारा औषधी तथा ह्वील चियर वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 06:14:12 PM मा प्रकाशित

nepal oil ltd

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाण्डौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वार्ड नं. ६, नारायणटार स्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण गरेको छ ।  १५ औँ वार्षिक उत्सवको अवसर पारेर बैंकले यी सामग्री वितरण गरेको हो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ । देशै बैंकले १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved