कर नतिर्ने कर दाताको भवनमा महानगरको माइकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 01:17:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कर नतिर्ने ठूला कर दाताका भवनमा काठमाडौँ महानगरपालिकाले माइकिङ सुरु गरेको छ । पटक पटक ताकेता गर्दा पनि कर दाखिला नगरेपछि भवनमै गएर माइकिङ सुरु गरिएको महानगरको राजस्व शाखाले जनाएको छ ।

राजस्व अधिकृत प्रदीप कोइरालाको टोली आफैँ माइकिङमा निस्केको हो । 

यी हुन कर नतिर्ने करदाता 


No description available.

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved