घरजग्गा कारोबारबाट भदौ महिनामा उठ्यो ८ अर्ब राजस्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 06:29:37 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ महिनामा देशभर २ लाख बढी घरजग्गा कारोबार भएका छन् ।  यसबाट ८ अर्ब बढी राजस्व संकलन भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले भदौमा २ लाख ४ हजार घरजग्गा कारोबार भएको जनाएको छ । ७० हजार लिखत पारित, ६६ हजार ५५८ रोक्का र ३६ हजार फुकुवा भएको विभागले जनाएको छ । 

विभागले भदौ महिनामा ८ अर्ब २६ करोड राजस्व उठाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved