अमेरिकी डलरसँग नेपाली मुद्रा ६.६४ प्रतिशतले अवमूल्यन भएको छ । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन भइरहेको कारण मुद्रास्फीति नियन्त्रणमा थप दबाब सिर्जना भएको हो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ ।
: यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ
: ४र१२ को नीतिमा ४ खारेज, १२ कायमै