२५ अर्ब आन्तरिक ऋण उठाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 01:48:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गरेर करिब २५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको ट्रेजरी बिल भोली मंगलबार जारी हुनेछ ।

ट्रेजरी बिलको बिक्रिमार्फत सरकारले २४ अर्ब ७४ करोड ५० लाख रूपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved