कलाकार सन्दीप क्षेत्रीले भने - प्रचण्डज्यू, ढुक्क हुनुहोस् छोरी गजबको पाउनुभएको छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 03:14:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कलाकार सन्दीप क्षेत्रीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई रेणु दाहालले नै जित्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।

पाँचदलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै क्षेत्रीले भने, 'कमरेड प्रचण्डलाई के भन्न चाहन्छु भने, ढुक्क हुनुस्, छोरी गजबको पाउनुभएको छ ।'

उनले आफू कुनै राजनीतिक दलमा आबद्ध नभएको भन्दै क्षेत्रीले रेणुले चितवनमा जित्नेमा ढुक्क रहेको । 'तपाईंले गरेको कामबाट प्रफुल्लित भएर यहाँ आएको हुँ । तपाईलाई मेरो कूल, इष्टको आशिर्वाद लागोस्, तर गलत गर्नुभयो भने श्राप पनि लाग्न सक्छ,' क्षेत्रीले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved