आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले गरे मतदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 01:30:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले मतदान गरेका छन् ।

काठमाडौँ महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रमा उनीहरूले मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचन-२०७९ मा मतदानकार्य जारी छ । अपराह्नसम्म ३५ प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख दलका शीर्ष नेतालगायत प्रधानमन्त्री देउवाले मतदान गरिसकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved