३५ प्रतिशत मतदान सम्पन्न, केही ठाउँमा विवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 01:38:39 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले ३५ प्रतिशत मतदान सम्पन्न भएको जनाएको अपराह्न १२ बजेसम्म देशैभरका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान बजेदेखि मतदान शुरू भएको हो

अपराह्न एक विज्ञप्ति जारी गर्दै आयोगले भनेको , 'स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानीय तहका १० हजार सय ५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको '

त्यस्तै अपराह्न अपराह्न १२ बजेसम्म देशभर करीब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको आयोगको भनाइ

आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सुचारु गर्ने प्रयास भइरहेको पनि जानकारी दिएको

'उक्त स्थानहरूमा छिट्टै मतदान सुचारू हुने अपेक्षा लिइएको ,' आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved