काठमाडौँमा बालेनको अग्रता कायमै, दोस्रोमा स्थापित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 01:05:10 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निर्वाचन मा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणनामा बालेन ४३ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्  

एमालेका उम्मेदवार केशव स्थापितले भने ३८ मत पाएका छन् । 

स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिर्जनाले ३७ मत पाएकी छन् । 

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८ मत पाएका छन् । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved