भरतपुरमा एमाले अघि, रेनुले पाइन् जम्मा ६ मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 01:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुरमा २० भोट गन्दा बिजयको ११, रेणुको ६

स्थानीय निर्वाचनको भरतपुरको मतगणनामा नेकपा एमालेका बिजय सुवेदीले अग्रता लिएका छन् ।

२० मत गन्दा सुवेदीले ११, माओवादी केन्द्रकी रेणु दाहालले ६ र भुइंकटहर चुनाव चिह्न लिएका जगन्नाथ पौडेलले जम्मा १ मत पाएका छन् ।

भरतपुर निकै चासोको महानगरपालिका पनि हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved