चितवनको कालिकामा एमालेका विनोद रेग्मीको फराकिलो अग्रता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 04:00:33 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद रेग्मीले फराकिलो अग्रता लिएका छन् ।

पछिल्लो तथ्याकंअनुसार उनले ३०२ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी शिवराम केसीले २६४ मत प्राप्त गरेका छन् । बिजपाटीसँग कुरा गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको बताए ।

'कांग्रेसको प्रभाव रहेको वडामासमेत मैले अग्रता लिएको छु,' उनले भने, 'पाँच पार्टी मिल्दा पनि मेरो बिजय सुनिश्चित छ ।'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved